दफा ४४
नेपाल सरकारले निर्देशन दिन सक्ने
नेपाल सरकारले विमा व्यवसायको हित  र सम्बद्र्धनको निमित्त समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कत्र्तव्य हुनेछ ।